राजनीति अख्तियारबाट प्रहरी अधिकृतको हठात् सरुवा: प्रधानमन्त्री सचिवालय र आयोगबीच द्वन्द्वको संकेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डीआईजी शेखर खनालसहित १७ जना प्रहरी अधिकृतको हठात् सरुवा भएको छ। राहदानी छपाई अनियमितता अनुसन्धानलाई लिएर प्रधानमन्त्री सचिवालय र अख्तियार पदाधिकारीबीच द्वन्द्व चुलिएको छ। दुई वर्ष नपुग्दै प्रहरी… Arjun Basnet·जुलाई ६, २०२६