अर्थतन्त्र भोजमा फालिने ३०% खानाले अर्थतन्त्र थला पार्दैछ: विज्ञ अनुपम फुडल्याण्ड र दियालो फुड्ल्याण्डका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताएका छन्। सिद्धार्थ हस्पिटालिटीका कृष्ण न्यौपानेले यो दर ४० प्रतिशतसम्म पुग्ने औंल्याए। यसले आयोजकको खर्च बढाउनुका साथै मुलुकको… Sarita Pandey·जुन ७, २०२६