प्रदेश भारतीय राजदूत श्रीवास्तवको रसुवाको स्याफ्रुबेँसीमा बाढी प्रभावित क्षेत्रको अनुगमन भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेँसी पुगेका छन्। उनले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धार कार्यको अवस्थाबारे जानकारी लिए। भारतीय प्राविधिक टोली नेपाली सेनासँग सहकार्य गर्दै उद्धार कार्यमा जुटिरहेको… Bikram Magar·सेप्टेम्बर ३, २०२६