विश्व भारतीय मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीको २५ वर्षे नेतृत्वको प्रशंसा गर्यो भारतीय केन्द्रीय मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको अवसरमा बधाई प्रस्ताव पारित गर्दै उनको नेतृत्वको प्रशंसा गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि