अर्थ / वाणिज्य १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सारको झन्झट: मधेशको भान्सामा राज्यको हस्तक्षेप, गगन थापाको आक्रोश नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल लगाउने निर्णयको कडा आलोचना गरेका छन्। उनले यो नीति मधेशको भान्सामा राज्यको हस्तक्षेप भएको र सीमावर्ती नागरिकलाई अनावश्यक कष्ट दिएको… Kamala Devi·अप्रिल ३०, २०२६