अर्थ / वाणिज्य रसुवागढी भन्सारका प्रमुखसहित ९ कर्मचारी ईभी प्रकरणमा जिम्मेवारीबाट हटाइयो रसुवागढी भन्सारका प्रमुख अधिकृतसहित ९ कर्मचारी ईभी गाडीको शंकास्पद जाँचपास प्रकरणमा अर्थ मन्त्रालयद्वारा जिम्मेवारीबाट मुक्त भएका छन्। बजेटअघि कर दर हेरफेरको सूचना चुहाएर सयौँ ईभी गाडीको जाँचपास गराएको उजुरीमाथि छानबिन भइरहेको छ। Arjun Basnet·जुन ७, २०२६
अर्थ / वाणिज्य वीरगन्ज भन्सारमा जाँचपास ठप्प: १४ सय बढी मालवाहक गाडी रोकिए, आम जनजीवन प्रभावित मे ५, २०२६