प्रविधि टिकटकमा महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने युवक पक्राउ टिकटकमा महिलाका गोप्य तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेल गर्ने २३ वर्षीय समिर तामाङ पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकका तामाङलाई काठमाडौँको कलंकीबाट नियन्त्रणमा लिइएको हो। साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत… Rohan Tamang·मे १४, २०२६