मधेश सर्लाहीमा मिटरब्याज पीडितमाथि साहुको निर्घात कुटपिट, परिवारका चार सदस्य घाइते • सर्लाहीको बसबरियामा मिटरब्याज पीडित इन्दल सहनी र उनको परिवारमाथि साहु महाजनले कुटपिट गरेका छन्। • पीडितले ऋण चुक्ता गरिसक्दा पनि साहुका छोराले जग्गा बिक्री गरेको आरोप छ। • जग्गा हडप्ने नियतले… Kamala Devi·जुलाई २२, २०२६