अर्थ / वाणिज्य बाढीले ४ जलविद्युत आयोजनामा क्षति, ६ अर्ब ५० करोडको कर्जा जोखिममा साउन २६ गतेको बाढीले रसुवा र नुवाकोटमा रहेका चार जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। यसबाट बैंकहरूको करिब ६ अर्ब ५० करोड रुपैयाँको कर्जा जोखिममा परेको छ। Sunita Rai·सेप्टेम्बर १, २०२६