अर्थ / वाणिज्य बीमा प्राधिकरणद्वारा दुई कम्पनी कारबाहीमा: सगरमाथा लुम्बिनीलाई २ लाख, लर्ड बुद्धलाई ५ हजार जरिवाना बीमा प्राधिकरणले बीमा निर्देशिका पालना नगरेको भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई २ लाख र लर्ड बुद्ध रि-इन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ। Sunita Rai·मे ७, २०२६