अर्थ / वाणिज्य वैदेशिक रोजगारी ठगी र घरेलु हिंसाका गुनासा बढ्दै वैदेशिक रोजगारीमा ठगी, घरेलु हिंसा र श्रम स्वीकृतिसम्बन्धी गुनासा लिएर बिर्तामोड नगरपालिकामा सेवाग्राहीको सङ्ख्या बढेको छ। २०८० यता दुई हजारभन्दा बढीले परामर्श लिएका छन्, जसमध्ये धेरैजसो महिला घरेलु हिंसा र एजेन्टबाट ठगिएको… Kamala Devi·जुलाई २४, २०२६