सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गरे पद हस्तान्तरण, नारायणदत्त पौडेल नयाँ महानिरीक्षक नियुक्त चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी… Laxmi Bhattarai·मे १, २०२६