गण्डकी बाढीपहिरोको कहर: म्याग्दीमा १७ जनाको मृत्यु, भूगर्भविद्द्वारा अध्ययन सुरु म्याग्दीमा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। भूगर्भविद्को टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन सुरु गरेको छ। Maya Thapa·८ घण्टा अघि