अधिकारसम्पन्न बागमती समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्बासीको विवरण संकलन गरे अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्बासीहरूको विवरण संकलनको काम सुरु गरेका छन्। हालसम्म ३११ सुकुम्बासी परिवारको तथ्यांक संकलन गरिएको छ। यस कार्यले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक… Laxmi Bhattarai·अप्रिल २६, २०२६