प्रदेश पाँचथरको माझीटार: चार वर्षदेखि कुलो नबन्दा खेत बाँझै पाँचथरको माझीटारमा बाढीले बगाएको सिँचाइ कुलो चार वर्षदेखि पुनर्निर्माण नहुँदा खेतीयोग्य जमिन बाँझो बनेको छ। २०८० असार ३ को बाढीले हेंवाखोलाका दुई सिँचाइ कुलो बगाएपछि बजेट अभावमा पुनर्निर्माण हुन सकेको छैन, जसले… Kamala Devi·जुन १७, २०२६