मधेश भारतमा महोत्तरीका १६ कामदार बन्धक, उद्धारको लागि दूतावाससँग पहल महोत्तरीका १६ जना नेपाली कामदार भारतको हरियाणामा कुखुरा फार्ममा बन्धक परेका छन्। आकर्षक तलबको प्रलोभनमा भारत पुगेका उनीहरूलाई यातना दिई ज्याला नदिएको पीडितको गुनासो छ। दिल्लीस्थित नेपाली दूतावासमार्फत उद्धारका लागि पहल सुरु… Kamala Devi·जुन ४, २०२६