अर्थ / वाणिज्य कोरला नाकाबाट ७५० विद्युतीय गाडी नियन्त्रणमा: बजेट लिक भएको आशंका कोरला नाकाबाट ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बजेट वक्तव्य आउनुअघि नै यी गाडीहरू भित्रिएको र कर दरबारे सूचना लिक भएको आशंका छ। नियन्त्रणमा लिइएका गाडीहरू नम्बर प्लेटविहीन छन् र… Sunita Rai·जुन ४, २०२६