मधेश मौलापुरको बजेट फ्रिज गराउन खोजेको मेयर साहको आरोप मौलापुर नगरपालिकाकी मेयर रिना साहले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर बजेट फ्रिज गराउन खोजेको आरोप लगाएकी छन्। बजेट कार्यान्वयन र भुक्तानीको महत्वपूर्ण समयमा अधिकृतविहीन हुँदा जनमुखी कार्यक्रम प्रभावित हुने चिन्ता व्यक्त… Kamala Devi·जुलाई ४, २०२६