अर्थतन्त्र मधेश प्रदेश बजेट घाटामा : मुख्यमन्त्रीका लागि साढे ३ करोडको गाडी किनिँदै मधेश प्रदेश सात अर्बभन्दा बढी बजेट घाटामा छ। यस्तो अवस्थामा मुख्यमन्त्री कार्यालयका लागि साढे तीन करोडको विलासी गाडी खरिद गर्न टेण्डर आह्वान गरिएको छ। अर्थ मन्त्रालयले गाडी खरिदमा रोक लगाए पनि श्रम… Kamala Devi·५ दिन अघि