अर्थ / वाणिज्य बजारमा महँगी र बिचौलियाको रजगज: बजार तह निर्धारण समितिको भूमिकामाथि प्रश्नचिन्ह नेपाली उपभोक्ताहरू यतिबेला दोहोरो मारमा छन् । एकातिर अन्तर्राष्ट्रिय कारणले हुने लागत वृद्धि छ भने अर्कातिर आन्तरिक बजारमा व्याप्त बिचौलियाको सेटिङ र कृत्रिम महँगी छ । यस्तो अवस्थामा बजार तह निर्धारण समितिको… Arjun Basnet·अप्रिल २८, २०२६