अर्थ / वाणिज्य बकैया गाउँपालिकाले तोक्यो मकैको समर्थन मूल्य ३५ रुपैयाँ मकवानपुरको बकैया गाउँपालिकाले स्थानीयस्तरमा उत्पादित मकैको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको छ। किसानले बजारमा समर्थन मूल्यभन्दा कम मूल्य पाए पालिकाले खरिद गर्नेछ। यो निर्णयले मकवानपुर जिल्लामा मकैको समर्थन मूल्य तोक्ने… Kamala Devi·जुन १६, २०२६