विश्व बेलायती विश्वविद्यालय बकिङ्घमसायर न्यूको लाइसेन्स निलम्बन, सयौँ विद्यार्थी समस्यामा बेलायती गृह मन्त्रालयले बकिङ्घमसायर न्यू युनिभर्सिटीको विद्यार्थी प्रायोजन लाइसेन्स निलम्बन गरेपछि करिब २५० नेपाली विद्यार्थीसहित सयौँ अन्तर्राष्ट्रिय विद्यार्थी समस्यामा परेका छन्। NM Khabar डेस्क·३ घण्टा अघि