गण्डकी फेवातालमा कार खस्दा २ भारतीयको मृत्यु, २ को उद्धार पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार दुर्घटनामा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। २ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। Sanjay Karki·सेप्टेम्बर ४, २०२६