राजनीति सांसद साम्पाङले संसद्मा पुनः प्लेकार्ड देखाएर गरे विरोध श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा लगातार प्लेकार्ड देखाएर विरोध जनाएका छन्। प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएसम्म विरोध जारी राख्ने उनको अडान छ। जेठ ४ गतेदेखि नै उनले सदनमा यसरी विरोध… NM Khabar·मे २१, २०२६