विश्व भारतमा विपक्षी र्याली रोक्दा प्रियंका गान्धी वाड्रा पक्राउ भारतको राजधानी नयाँ दिल्लीमा विपक्षी 'इन्डिया' गठबन्धनको र्याली रोक्ने क्रममा कांग्रेस नेत्री प्रियंका गान्धी वाड्रालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि