स्वास्थ्य जलनका बिरामी पानी नपाएरै मर्छन्, विशेषज्ञको अभावले बढ्दो मृत्यु नेपालमा जलनका बिरामीले प्राथमिक उपचारको अभावमा ज्यान गुमाउने र अंगभंग हुने क्रम बढ्दो छ। कीर्तिपुर अस्पतालमा आउने ९२% बिरामी उपत्यका बाहिरका छन्, जसमध्ये मधेश प्रदेशबाट सबैभन्दा बढी आउँछन्। विशेषज्ञ डाक्टर र पर्याप्त… Maya Thapa·मे २१, २०२६