कर्णाली बाजुराको कटीगाउँमा पहिरोले २ घर बगायो, २० घर उच्च जोखिममा बाजुराको गौमुल गाउँपालिका-३ कटीगाउँमा पहिरोले दुई घर पुरिएका छन्। पहिरोमा स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसहित पशुचौपाया पुरिएका छन्। २० घर उच्च जोखिममा छन्, मानवीय क्षति भने भएको छैन। Kamala Devi·अगस्ट २१, २०२६