प्रविधि एमबिएस प्रश्नपत्र लिक प्रकरण: भक्तपुरबाट एक पक्राउ त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको 'अर्गनाइजेशनल बिहेवियर' विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै ह्वाट्सएपमा सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्। कैलालीका सन्दीप सिंहलाई सिआइबीले भक्तपुरबाट पक्राउ गरेको हो। Rohan Tamang·जुलाई २७, २०२६
प्रविधि २३ लाख विद्यार्थीको भविष्य अन्योलमा: भारतमा NEET-UG रद्द, नेपालमा कक्षा १२ को प्रश्नपत्र चुहावट मे १२, २०२६