प्रदेश बागमती प्रदेशमा मन्त्रालय घटाइयो: १४ बाट ८ मा झार्दै सरकार बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गरिएको छ। यो निर्णय नयाँ आर्थिक वर्ष २०८३–०८४ देखि लागू भएको छ। मुख्यमन्त्रीले हालका १४ मन्त्रीहरूलाई ८ मन्त्रालयमा कार्यविभाजन गर्नेछन्। Laxmi Bhattarai·जुलाई १७, २०२६