बागमती वाग्मती प्रदेशमा आज तेस्रो प्रदेश भाषा दिवस: प्रदेशभर सार्वजनिक बिदा वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यस अवसरमा प्रदेशभर सार्वजनिक बिदा समेत दिइएको छ । २०८१ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो । Laxmi Bhattarai·मे ७, २०२६