कोशी खोटाङमा ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना: मासिक ३ हजार, २५ वर्ष सेवा अनिवार्य नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको छ। यस कोषबाट ६५ वर्ष पूरा गरेका र २५ वर्ष निरन्तर पत्रकारिता गरेका पत्रकारलाई मासिक ३ हजार रुपैयाँ पेन्सन दिइनेछ। यसले… Laxmi Bhattarai·मे १६, २०२६