पृथ्वीराजमार्ग पूर्ण सञ्चालनमा: धादिङका पहिरो हटाइयो पृथ्वीराजमार्ग आज अपराह्न १ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । धादिङमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि काम सकिएको छ । सडक प्रयोगकर्तालाई सावधानी अपनाउन र ट्राफिक नियम पालना गर्न आग्रह… Sanjay Karki·३ दिन अघि