नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द नारायणी नदीमा बाढीले क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ। पुलको पिलरमा अड्किएको क्रुजसिपले सवारी साधनको आवतजावत रोकिएको छ। नदीमा पानीको बहाब बढेसँगै जोखिम पनि बढेको छ। Sanjay Karki·६ दिन अघि