राजनीति पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न समिति गठन सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गरेको छ। समितिले १५ दिनभित्र रायसुझावसहित प्रतिवेदन बुझाउनेछ। NM Khabar·मे १४, २०२६