अर्थतन्त्र भोटेकोशी बाढीले ९० अर्बको पूर्वाधारमा क्षति, ४ खर्ब ७३ अर्ब पुनर्निर्माणमा लाग्ने भोटेकोशी नदीमा आएको बाढीले पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनले यो आँकडा निकालेको हो। बाढीले… Sunita Rai·सेप्टेम्बर १०, २०२६