अर्थतन्त्र मधेश प्रदेशको बजेट खर्च २१.२४% मात्र: विकास निर्माणमा ठप्प मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा कुल विनियोजित बजेटको २१.२४ प्रतिशत मात्र खर्च भएको छ। विकास निर्माणसँग जोडिएको पूँजीगत खर्च १३.७६ प्रतिशतमा सीमित रहँदा सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको… Kamala Devi·जुन १८, २०२६