राजनीति दसैँका लागि घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीको रुट परमिट खुला दसैँमा यात्रुको सहज आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर सार्वजनिक सवारीको रुट परमिट खुला गरिएको छ। अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि सुरु हुनेछ। NM Khabar डेस्क·२ घण्टा अघि