मधेश महोत्तरी सीमाबाट ६ हजार किलो अवैध स्याउ बरामद, तीन गाडी नियन्त्रणमा महोत्तरीको मनराशीसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले बरामद गरेको छ। यस घटनाले सीमा क्षेत्रमा सक्रिय तस्करी गिरोहको संलग्नतालाई… Kamala Devi·मे २, २०२६