राजनीति राप्रपाबाट १८३ नेता कार्यकर्ताको पार्टी परित्याग: महामन्त्रीसहितका पदाधिकारीद्वारा घोषणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी लगायत १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। उनीहरूले पहिलो चरणमा पार्टी छोडेको बताएका छन्। Sanjay Karki·जुन ४, २०२६