कर्णाली जाजरकोट पहिरो: २ बेपत्ता, १० घाइते, उद्धार कार्य जारी जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा पहिरोमा परी २ जना बेपत्ता र १० जना घाइते भएका छन्। अविरल वर्षाका कारण पहिरो गएको, घर र टहरा भत्किएका छन्। उद्धारका लागि सेना, प्रहरी र सशस्त्र… Kamala Devi·अगस्ट १६, २०२६