राजनीति पश्चिम बंगालमा भाजपाको अग्रता: २९३ सिटमा मतगणना जारी पश्चिम बंगाल विधानसभा निर्वाचनको मतगणना जारी छ। २९३ सिटमा भइरहेको मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ। तृणमूल कांग्रेस (टीएमसी) भाजपालाई पछ्याइरहेको छ। Sanjay Karki·मे ४, २०२६