अर्थ / वाणिज्य अप्रिलमा पर्यटक आगमनमा १०% गिरावट: पश्चिम एसियाली द्वन्द्वको असर सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख सात हजार ९३४ विदेशी पर्यटक भित्रिएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १०% ले कम हो। पश्चिम एसियामा जारी द्वन्द्वले गर्दा पर्यटक… Sunita Rai·मे ५, २०२६