अर्थतन्त्र पशु बधशाला र मासु जाँच नियमावलीको नयाँ मस्यौदा सार्वजनिक कृषि, वन तथा पर्यावरण मन्त्रालयले 'पशु बधशाला र मासु जाँच नियमावली' को नयाँ मस्यौदा सार्वजनिक गरेको छ। यसले मासुको गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुनिश्चित गर्न नयाँ मापदण्ड तोकेको छ। NM Khabar डेस्क·३ घण्टा अघि