गण्डकी मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु, ९ विदेशी नागरिक चालु आर्थिक वर्षमा मुस्ताङमा लेक लागेर १३ जनाको ज्यान गएको छ। मृतक १३ जनामध्ये ९ जना विदेशी नागरिक छन्। ट्राभल्स कम्पनीहरूको अव्यावहारिक शैलीले लेक लाग्ने समस्या बढेको छ। Sanjay Karki·मे ३१, २०२६