अर्थ / वाणिज्य दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। भट्टमाथि हिमालयन रि इन्स्योरेन्सलगायतका कम्पनीको रकम दुरुपयोग गरी सेयर… Arjun Basnet·जुन १२, २०२६