स्वास्थ्य बाल संगठनमा अनुगमन: दयनीय अवस्थामा रहेका २० बालबालिकाको उद्धार महिला, बालबालिका मन्त्रालयले नेपाल बाल संगठनमा अनुगमन गरी २० बालबालिकाको उद्धार गरेको छ। बालगृहमा सरसफाइको चरम अभाव, अस्वच्छ शौचालय र पानी जमेको अवस्था भेटिएको थियो। बालबालिकाको स्वास्थ्य र सुरक्षा जोखिममा परेपछि उद्धार… Maya Thapa·जुलाई १८, २०२६