स्वास्थ्य लाइसेन्स परीक्षामा विदेश पढेका डाक्टर फेल, स्वदेशीको नतिजा सन्तोषजनक मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा विदेशमा पढेका डाक्टर फेल भएका छन्। नेपालका सरकारी मेडिकल कलेजका विद्यार्थीको नतिजा सन्तोषजनक देखिएको छ। निजी मेडिकल कलेजका विद्यार्थीको फेल हुने दर पनि बढी छ। Rohan Tamang·जुन ३, २०२६