राजनीति नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी एकता अपरिहार्य: प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको बताउँदै नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको औंल्याएका छन्। NM Khabar·अप्रिल २२, २०२६