राजनीति रास्वपा सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि आफ्ना सांसदहरूका लागि 'सक्षम सांसद, सशक्त संसद्' नामक दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु गरेको छ। यो प्रशिक्षण बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउन… Laxmi Bhattarai·मे ९, २०२६