अर्थ / वाणिज्य प्रधानमन्त्रीको चेतावनी: योजना आयोग र नीति प्रतिष्ठान सुध्रिनुपर्छ, नत्र समृद्धि असम्भव प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले यी दुई महत्वपूर्ण संस्थाको कार्यक्षमतामा सुधार नआए देशको समृद्धि असम्भव हुने चेतावनी दिएका हुन्। यसले के संकेत गर्छ… NM Khabar·अप्रिल २२, २०२६